व्याख्यात्मक घोषणा अमेरिकाले नमाने एमसीसी अगाडि बढ्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्नुपर्ने बताएका छन् । व्याख्यात्मक घोषणा अमेरिकाले पनि मान्ने र नमाने सम्झौता अगाडि नबढ्ने बताए । ‘व्याख्यात्मक घोषणा यहाँ छलफल होस्,’ संसदको छलफलमा थापाले भने, ‘त्यसमाथि छलफल गरेर पारित गरौं । त्यो पारित गरेपछि अमेरिकाले मान्छ कि मान्दैन ? मान्छ । […]

Continue Reading

राष्ट्र बैंकले उत्पादन तथा पेन्सन कोषमा रहेको पैसा मुद्दती निक्षेपमा लगानी गर्ने 

काठमाडौं- नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सन कोषमा भएको पैसा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उत्पादन तथा पेन्सन कोषमा रहेको २५ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको हो। राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा […]

Continue Reading

पल शाहलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । जबर्जस्ती करणी सम्बन्धी मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत तनहुँले जबरजस्ती करणीको मुद्दामा शाहलाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका शाहलाई त्यहाँबाट जिल्ला अदालतमा उपस्थित गराइएको थियो । शाहविरुद्ध गत फागुन ११ गते […]

Continue Reading

पल शाहविरुद्ध गैंडाकोटमा पनि किटानी जाहेरी दर्ता (जाहेरीसहित)

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी परेको छ । चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् […]

Continue Reading

नेपालगन्जमा चलचित्र “म यस्तो गीत गाउँछु २” हाउसफुल

नेपालगन्ज : दर्शकको बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र “म यस्तो गीत गाउँछु २”लाई दर्शकको अत्याधिक साथ देशभर मिलिरहेको छ। कोरोनाका कारण २ वर्ष ढिलो रिलिजमा आएको चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो। रियल हिरो पल शाह र नायिका पूजा शर्मा स्टारर चलचित्रले यतिबेला हलहरुमा दर्शकहरु तानिरहेको छ। राजधानीमा दर्शकको राम्रो साथ पाएको चलचित्रले राजधानी बाहिर पनि […]

Continue Reading

“म यस्तो गीत गाउँछु २” : नेपालगन्जमा दर्शकको उत्साहजनक सहभागिता

नेपालगन्ज : लोकप्रीय नायक पल शाह र नायिका पूजा शर्मा स्टारर चलचित्र “म यस्तो गीत गाउँछु २” आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। दर्शकको बहुप्रतिक्षित चलचित्रको सुचिमा रहेको यस चलचित्रलाई पहिलो दिनमै उल्लेख्य साथ दिएका छन्। यतिबेला नायक पल शाहलाई गायिका समिक्षा अधिकारीमाथि करणीको जाहेरी लागेकाले दर्शकको उपस्थिति हलमा कम हुने होकि भन्ने अनुमान धेरैको थियो। […]

Continue Reading

‘समग्र कलाकारकै नाक काटिएको छ’- शिव परियार 

गायक शिव परियारले पल शाहको विवादले समग्र कलाकाकै नाक काटिएको बताएका छन् । उनले फेसबुक स्टाटसमार्फत अभिनेता पल शाह र एक जना गायिकाको विषयमा भएको विवादित घटनाले कुनै व्यक्तिको मात्र नभएर कलाकारकै नाक काटिएको बताएका हुन् । गायक परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् […]

Continue Reading

वान टू वान वार्तामा देउवा-ओली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले वान टू वान छलफल गरिरहेका छन् । संसद भवनमा कांग्रेस र एमालेका शीर्ष नेताबीचको भेटघाटपछि दुईजनालाई छाडेर अन्य नेता भने बाहिरिएका छन् । अमेरिकी सहायता परियोजना एमसीसीले राजनीतिक माहोल गिजोलेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी […]

Continue Reading

रुकुममा टिपर पल्टिदा दुईको मुत्यु, अन्य दुई जना घाइते

रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर पल्टिदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भूमे गाउँपालिका -५ को झिङ्गेटारस्थित बा २ क ७०१८ नम्बरको टिपर पल्टिंदा दुई जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका-१४ निवासी […]

Continue Reading

नेपालगन्जको जमुनाहबाट ३ किलो चरेससहित ३ जना पक्राउ

नेपालगन्ज: नेपालगन्जको जमुनाहबाट ३ किलो चरेससहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत सिम्ता गाउँपालिका ४ बस्ने ४० वर्षिय विरेन्द्र हमाल, सोही स्थानका ३८ वर्षिय दिपा बुढा र जाजरकोट शिवलय गाउँपालिका २ वस्ने २३ वर्षिय खिमा खत्री रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका १५ स्थित जमुनाह चेक पोइन्ट स्थित नेपालबाट भारत जाँदै गरेको […]

Continue Reading