माधव नेपाललाई रामकुमारी झाँक्रीको काउन्टर, एमसीसीमा प्रधानमन्त्रीकै साथमा उभिने घोषणा
काठमाडौं, फागुन ६ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘सम्मानित’ नेता झलनाथ खनालले एमसीसीको बिरोध केवल बार्गेनिङका लागि मात्रै गरिरहेको तथ्य सोही पार्टीकी नेतृले उजागर गर्नुभएको छ । अध्यक्ष नेपालले माओवादीसँग मिलेर सडकमा आफ्ना जनसंगठनलाई एमसीसीको बिरोध गर्न लगाइरहेको बेला शहरी विकास मन्त्रीसमेत रहनुभएकी सचिव रामकुमारी झाँक्रीले एमसीसीको पक्षमा प्रष्ट अभिब्यक्ति दिएर […]
Continue Reading