गर्धन र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या प्रयास गर्ने एक जना पक्राउ

धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, का ४८ वर्षीय मिलन खत्री छन्।  उनले नुवाकोटको विदुर नगरपालिका–१, का २२ वर्षीय विकास आचार्यलाई गर्धन र टाउकोमा धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू दुवैजना ठूलो भर्‍याङस्थित धर्म राउतले […]

Continue Reading

लोकसेवा आयोगमा नासु उम्मेदवारको धर्ना, अन्तर्वार्ता लिन माग

काठमाडौँ । अन्तर्वार्ताको माग गर्दै नासुका उम्मेदवारहरूले लोकसेवा आयोगको कार्यालयमा धर्ना दिएका छन् । लिखित परीक्षामा उत्तीर्ण भएर बसेका नायब सुब्बाका उम्मेदवारहरूले लोकसेवा आयोगमा धर्ना दिएका हुन् । उनीहरूले अन्तर्वार्ताको माग गर्दैबिहीबार कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिएका हुन् । गत भदौमा लिखित परीक्षाको ततिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य […]

Continue Reading

राष्ट्र बैंकद्वारा थप ४७ किसिमका वस्तु अयातमा कडाइ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गरेको छ। केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो । ती वस्तुका अयातका लागि एलसी खोल्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । केन्द्रीय बैंकले टेक्सटाइलसँग सम्बन्धित ४ वस्तु समूहको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने […]

Continue Reading

शान्ता चाैधरीद्वारा चुरे संरक्षण प्रतिवेदन कार्यान्वयन देखि रारा क्षेत्रमा हाेटल नबनाउनसम्म ध्यानाकर्षण

काठमाडाैं । नेकपा एमालेकी सचेतक शान्ता चाैधरीले राष्ट्रपति चुरे संरक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयनदेखि रारा ताल किनारमा हाेटल बनाउन लागिएकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । मंगलबार बसेकाे प्रतिनिधि सभाकाे कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिकाे बैठकमा सांसद् चाैधरीले संवेदनशील क्षेत्रमा वातावरणीय प्रभाव मुल्यांकन (इआइए) गरेर मात्र काम अगाडि बढाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । समितिमा आमन्त्रित सदस्यका रुपमा सहभागी हुनुभएकाे शान्ताले […]

Continue Reading

राप्रपाबाट अलगिए कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंगलबार हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा […]

Continue Reading

बाँकेमा अवैध काठ बरामद

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा अवैध काठ बरामद गरिएको छ। प्रहरी चौकी खडैचा, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र नेपालगन्ज सवभिजन वन कार्यालयका कर्मचारीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा अवैध काठ फेला पारेको हो। सालका काठ ५०.१० क्युफिट वेवारिसे अवस्थामा फेला पारिएको र उक्त काठहरु हजरथ सामुदायिक वनका पदाधिकारीहरुलाई बुझाइएको बताइएको छ।

Continue Reading

व्युटी पार्लर व्यवसायमा पनि सक्रिय सांसद शान्ता चौधरी

काठमाडौं । शान्ता चौधरी । नौ वर्षको उमेरमै बाध्यतावस कमलरी बस्नु । १८ वर्षे लामो कमलरी जीवनबाट मुक्त हुँदै सांसद अर्थात माननीय । सानै उमेरमा कमलरी बस्नु परेका कारण पढ्न नपाएको भन्दै सांसद भएपछि उनी ८ कक्षामा भर्ना भएर १२ कक्षा उत्तिर्ण गरिन् । अहिले उनी स्नातक (व्याचलर) पढ्ने तरखरमा छिन् । दृढ अठोट र […]

Continue Reading

वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारकाे निर्णय

काठमाडौँ । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को  बैठकले स्थानीय निर्वाचनको मिति तय गरेकाे एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर, सरकारले वैशाख ३० गते […]

Continue Reading

धनगढीमा खुल्यो ‘कण्डम हाउस एण्ड सेक्स टोय शप’

धनगढी,२४ माघ ।  कैलालीको धनगढीमा ‘कण्डम हाउस एण्ड सेक्स टोय शप’ संञ्चालनमा आएको छ । विभिन्न सहरमा हरेक वर्ष कण्डम र सेक्स टोयको व्यापार बढ्दै गएपछि धनगढीकोे ट्राफिक चौराहा नजिक कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा आएको हो । आज एक कार्यक्रमकाबीच सो सपको उद्घाटन गरिएको छ ।  शपको सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् व्यवसायी गोपाल […]

Continue Reading

अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

नेपालगन्ज : बाँके प्रहरीले अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामान बरामद गरेको छ। नेपालगन्ज उपमहानगरपालिका १५ स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याइएका लत्ता कपडा, धाराको सामान लगायतका विभिन्न सामानहरु आइतबार बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएका सामानहरुको मुल्य १ लाख ३३ हजार ७ सय ६० रहेको छ। बरामद गरिएका […]

Continue Reading