प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाय
प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाय चयन हुनुभएको छ । नेपालगञ्जमा बुधबार सम्पन्न प्रेस चौतारी बाँकेको ९ औं जिल्ला सम्मेलनले पत्रकार रोकायको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा विनोद भट्टराई, उपाध्यक्ष महिलामा रेजिना मल्ल, सचिवमा कमल डांगी, सहसचिवमा देवेन्द्रराज पौडेल, सहसचिव भगत राम थारु र कोषाध्यक्षमा जियाउल मुस्तफा कादरी निर्वाचित हुनुभएको […]
Continue Reading