रुकुम पश्चिममा मतान्तर बढाउँदै गोपाल शर्मा |
रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता बढाइरहेका छन। उहाँले निकटतम प्रतिस्पर्धी प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मालाई ३ हजार ७ सय २६ मतले पछि पछि पारेका हुन । उनले १२ हजार ९ सय ८६ मत प्राप्त गरेका छन भने उहाँका निकटतम प्रतिस्पर्धी जनार्दन शर्माले ९९ हजार २ सय ६० मत प्राप्त गरेका हुन । […]
Continue Reading