१४ लाख मात्रा मोडर्ना खोप ल्याइँदै
काठमाडौं – कोरानाभाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज काठमाडौं ल्याइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मोडर्ना खोपको मात्रा आज ल्याउन लागिएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार उक्त खोप कतार एयरवेजबाट काठमाडौँ आइपुग्ने छ । यसअघि बुधबार पनि कोभ्याक्स सुविधाअन्तर्गत ६ […]
Continue Reading