डडेल्धुरामा ट्याक्टर दुर्घटना : सात घाइतेमध्ये एकको अवस्था गम्भीर

डडेल्धुरा, ५ मंसिर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार दिउँसो अमरगढी नगरपालिका–२ आइतबजार नजिक ट्याक्टर दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताउनुभयो । ‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ। मोडमा ट्याक्टर पल्टिएको हो,’ […]

Continue Reading

आमा छोरा ब्राउनसुगर सहित पक्राउ

दाङ । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ […]

Continue Reading

भिम रावल भन्छन् – ‘देउवा, प्रचण्ड, नेपालले रामदेवको चाकडी गरे’

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भारतीय योगगुरू बाबा रामदेवको चाकडी गरेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटमार्फत नेपालमा विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको आरोप लगाउँदै तीनै जना […]

Continue Reading

नेकपा एमाले प्रति जनलहर, लालकिल्ला बन्याे राजपुर-७ दाङ

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले नेपाली कांग्रेस र नेकपा माअाेवादी(केन्द्र) परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै जनपरिचालनकाे काममा खट्न निर्देशन दिनु भएको छ । एमालेले गरेकाे विकास निर्माणकाे काम र देश विकासकाे पक्षमा गरेकाे याेग्दानका कारण पार्टी प्रति देशैभर अाकर्षण बढेकाे बताउनु भएको छ । राजपुर गाउँपालिका कमिटीले […]

Continue Reading

भारत प्रवासबाट को-को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?

काठमाडौं – नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि भारतको प्रदेशबाट प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् ।  जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

Continue Reading

एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । बुधबार साझँ काठमाडौं आएका लु शुक्रबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न पुगेका हुन् ।  उनीहरुबीचको भेटवार्तामा लूले ओलीलाई अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिएर तपाईको पार्टीको धारणा के छ भनेर सोधेका थिए । त्यसको जवाफमा ओलीले […]

Continue Reading

त्रिभुवन विमानस्थलबाट २ किलो ‘सुन’ सहित दुई जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तै देखिने पहेलो धातु ‘सुन’ सहित दुई जना पक्राउ परेका छन् । शुक्रबार विमानस्थलबाट बरामद गरिएको दुई किलो पहेलो धाँतु परीक्षणका लागि पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।   परिक्षणपछि उक्त धाँतु सुन हो होइन पत्ता लाग्ने प्रहरीले जनाएको छ । यस घटनामा विमानस्थलबाट सिरहाका सरोज सहानी र […]

Continue Reading

प्रदीप र क्रिस्टिनाको फिल्म ‘प्रेमगीत ३’ चार करोड भारतीय रुपैयाँमा बिक्री

काठमाडौं – निर्देशक सन्तोष सेनको फिल्म ‘प्रेमगीत ३’ भारतमा मोटो रकममा बिक्री भएको छ । फिल्मलाई ‘इम्पोसिबल फिल्म्स’ भारतले चार करोड भारतीय रुपैयाँमा किनेको निर्माता सेनले बताए ।  किनेको उक्त कम्पनीले सन्तोषलाई बाँकी फाइदाको ३० प्रतिशत रकम दिने बताइएको छ ।  अभिनेता प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यस फिल्म अब भारतका थिएटर […]

Continue Reading

कृष्णनगरमा हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध बिरोध प्रर्दशन

कपिलबस्तु : कृष्णनगरमा विभिन्न हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध रैली सहित बिरोध प्रर्दशन गरेका छन।जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिमबीचको विवादलाई लिएर कृष्णनगरमा वृहत बिरोध प्रदर्शन गरिएको छ । छठ पर्वको दिन विभिन्न धनुषा, बारासहित विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् ।जय महाकाल सामाजिक संस्था, हिन्दु युवा […]

Continue Reading

७ औं धारा नेपालगन्ज म्याराथनको पुरस्कार राशि १ लाख

नेपालगन्ज : यही मंसिर ४ गते नेपालगन्जमा हुन गइरहेको “७ औं धारा नेपालगन्ज म्याराथनको” उद्घाटन खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्ने भएका छन् । आयोजक संस्था कृयटिभ ह्यान्ड्सले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथन उद्घाटनको औपचारिक जानकारी दिएको हो। मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि म्याराथनका खेलहरु सुरु हुने नेपालगन्ज म्याराथनका संस्थापक तथा […]

Continue Reading