बाँके प्रहरीद्वारा ब्राउन सुगरसहित २ जना पक्राउ
नेपालगन्ज : बाँके प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १ का २२ वर्षीय प्रकाश बिक र सोही ठाउँका २६ वर्षीय समिर बिक रहेकोे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू ३ ग्राम ब्राउन सुगर सहित नेपालगन्जको जमुनाह नाकाबाट पक्राउ परेका हुन् । चेकजाँचका क्रममा भारतबाट नेपाल आउँदै गर्दा जुत्तामा लुकाएर […]
Continue Reading