‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते पोखरामा

काठमाडौं- नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते पोखरामा हुने भएको छ । आयोजकले ग्राण्ड फिनाले पोखरामा भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिएको हो । ‘दोहोरी च्याम्पियन’मा प्रथमका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीम फिनालेमा प्रवेश गरिसकेको छ । आउँदो शनिबार बालचन्द्र बराल र शोभा […]

Continue Reading

नेपालगन्जमा नवदुर्गाको मुर्ति बिसर्जन गरियो

नेपालगन्ज : नेपालगञ्जलगायत आसपास क्षेत्रमा घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति बिसर्जन गरिएको छ। करिब नौ दिनसम्म पूजाआजा गरि राखिएको मुर्तिलाई शनिवार नेपालगन्ज परिक्रमा गराई बिसर्जन गरिएको हो। मुर्ति बिसर्जन गर्दा सयौ भक्तजनको उपस्थिति रहेजो थियो। नवदुर्गा भवानीको नौ दिनसम्म चलेको पूजामा हिन्दु, मुस्लिम, सिख, इसाईलगायतका धर्मावलम्बीहरुले एकापसमा शुभकामना साटासाट गर्नुका […]

Continue Reading

काठमाडौँमा चहलपहल बढ्यो

काठमाडौँ । बडादसैँ (विजयादशमी)मा सुनसान प्रायः बनेको काठमाडौँमा दसैँको टीकासँगै चहलपहल बढेको छ । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको […]

Continue Reading

गृह जिल्लामा ओली पुग्दा बृद्धदेखि बालकसम्म यसरी झुमिए (फोटो फिचर)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका थिए। चाडवाडको समयमा शुभकामना आदानप्रदान गर्नको लागि आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन ओली गृह जिल्ला पुगेका हुन् । जब ओली झापा ओर्लिए माहोल नै बेग्लै हुन पुगेको थियो। भद्रपुर एयरपोर्टमा ओलीलाई स्वागत गर्नेको घुइँचो थियो। त्यसो त, कार्यक्रम स्थलमा ओलीलाईघेर्नेको पनि संख्या […]

Continue Reading

फुट्यो कांग्रेस, जनमोर्चा र माओवादीको अखडा : २ सय जना एमालेमा प्रवेश

दाङ : दाङको भालुबाङमा नेकपा एमालेले दशै मिलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। राप्ती गाउँपालिका वडा नम्बर १ को आयोजनामा भव्य कार्यक्रमका बीच शनिबार दशै मिलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका पुर्व मुख्य मन्त्री शंकर पोखरेल रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिको रुपमा संघीय माननीय गंगा […]

Continue Reading

मुगुमा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुल्यो

मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ। दुर्घटनामा छायाँनाथ रारा नगरपालिका-७ की १९ वर्षकी लग्न सेजुवाल, उहाँका २ वर्षका छोरा, २१ वर्षकी अमृता शाही राणा, ४–५ वर्षका आयुष राणा, २२ वर्षका महेन्द्र शाही र २० वर्षकी मनदेवी बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यस्तै, छायाँनाथ […]

Continue Reading

राप्तीसोनारी ८ सम्शेरगन्जमा बसको ठक्करबाट दुई महिलाको मृत्यु प्रहरी र स्थानीय बीच झडप

पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ शम्शेरगञ्जमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाईते भएकी छिन् । काठमाडौंबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ७४४८ नम्बरको बसले सोमबार दिउँसो दुबै महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाईते भएका दुबै जनालाई मेडिकल कलेज कोहलपुर पु¥याइएपनि एक महिलालाई चिकित्सकले मृत […]

Continue Reading

वाईसिएल नेपालगन्जको नगरस्तरीय कमिटी चयन अध्यक्षमा खान

बाँके असोज २५ गते ।इमाम खानको अध्यक्षतामा वाईसिएल नेपालगन्जको नगरस्तरीय कमिटी चयन भएको छ । समितिको उपाध्यक्षमा बिकाश भुजेल, रोशन थापा, महबुब अली शेष, सचिबमा बिबेक राना, सह सचिवमा ताहिर शेष राई, सोममाया घलान, विबेक वली, सपना वारी, कोषाध्यक्षमा अमर बंशकार लगायत ४५ सदस्य चयन हुनु भएको छ । ‘सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्ने […]

Continue Reading

बाँकेका गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन् । नयाँ गठित मन्त्रिपरिषद्मा बाँकेका गजेन्द्र बहादुर हमाललाई मन्त्री बनाइएको छ । काँग्रेसका पुराना नेता हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै बाँकेबाट […]

Continue Reading

पाँचलाख बढीको अबैध भन्सार छलीको सामान बरामद

भन्सार छलिको ठूलो सामान प्रहरीले वेवारिसे अवस्थामा फेला परेको छ। जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टका अनुसार, भन्सार पैठारी गरि ल्याइएको लत्ताकपडा, भाडावर्तन, किराना तथा खाद्यान्न लगायतको सामान नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट बरामद गरिएको हो । ५ लाख २२ हजार ३ सय १० रुपैयाँ बराबरको उक्त सामान आज नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको पनि विष्टले बताउनुभयो । […]

Continue Reading