पैसामा पृथ्वीनारायण शाहको फोटो राखौँ : सूर्य थापा

नेकपा एमालेका सांसद सूर्य थापाले पैसामा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्ने बताएका छन्। मबार अर्थ समितिको बैठकमा बोल्दै थापाले आग्रह पूर्वाग्रहका सबैखाले पर्खाल भत्काएर शाहको फोटो नोटमा राख्न सुझाव दिएका हुन्। ‘ म राजावादी होइन, राजतन्त्र फाल्न लडेको मान्छे हो। तर पृथ्वी नारायण शाहलाई राजावादीले मात्र मान्ने होइन। सबै नेपालीले मान्नुपर्छ र पृथ्वीनारायण शाहको नोटमा तस्बिर […]

Continue Reading

राजावादीको आन्दोलन रोक्न दुई महिनासम्म अनशन, धर्ना, जुलुस गर्न निषेध

राजतन्त्र समर्थकको आन्दोलनचर्कंदै गएपछि सरकारले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा अनशन, धर्ना, घेराउ, जुलुस‚ सभा लगायतका विरोधका कार्यक्रम गर्न नदिने भएको छ। जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। सिफल‚ बल्खु र कोटेश्वर आकाशे पुलदेखि बालकुमारीसम्मको क्षेत्र बाहेक अन्यत्र कार्यक्रम गर्न निषेध गरिएको हो। नारायणहिटी क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारीले प्रधानमन्त्री निवास बालुवाटार घेर्ने प्रयास […]

Continue Reading

कमल थापा, दिपक सिंहसहित सात जना रिहा

 राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् ।राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए । आइतबार राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् । उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेका ८ जना मध्ये […]

Continue Reading

सरकारलाई देउवाको सुझाव : मनसुन शुरु हुन लाग्यो, पूर्वतयारीमा ध्यान दिनुस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन शुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गरेका छन् ।  आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, […]

Continue Reading

कर्णाली कोरिडोर चार दिन बन्द

कर्णाली कोरिडोर मर्मतका लागि चार दिन बन्द हुने भएको छ । कर्णाली कोरिडोरको खुलालु–लालीघाट सडकखण्ड आगामी मङ्गलबारदेखि चार दिन सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएको हो । कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ । कालिकोट जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको कालिकोटका […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो। उक्त मूल्य आज राती १२ बजेदेखि लागू निगमले जानकारी दिएको थियो। हवाई इन्धनको मूल्य भने आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ।

Continue Reading

एमाले सिध्याउन देशी विदेशी शक्ति लागिपरे : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले पार्टी सिध्याउन देशी विदेशी शक्ति लागिपरेको बताएका छन्। शनिवार काठमाडौँमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी विदेशी शक्ति लागिपरेको भन्दै आफूले एमालेलाई सकिनबाट जोगाएको तर्क गरे। उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै […]

Continue Reading

सचेतकहरूसँग सभामुख : सदन नियमित गर्ने वातावरण बनाइदिनोस्

सभामुख देवराज घिमिरेले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग आगामी दिनमा संसदीय अभ्यासलाई थप चुस्त र व्यवस्थित गर्नेबारे छलफल गरेका छन्। उनले सदनलाई नियमित रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन प्रमुख सचेतकहरूलाई आग्रह गरे। सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफलमा संसद्को आगामी बैठकको कार्यसूचीका विषयमा प्रमुख सचेतकले आफ्नो धारणा प्रस्तुत गरेको नेपाल […]

Continue Reading

गृहमन्त्रीको राजीनामा नआउँदासम्म आन्दोलन जारी हुन्छ : माओवादी केन्द्र

कपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ। शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएका हुन्। उनले देश, जनता, जिम्मेवारीवोध, संविधान र व्यवस्थाविरुद्धका क्रियाकलापलाई सम्झिएर बिहीवार संसदमा बजेट प्रस्तुत गर्न दिएको […]

Continue Reading

स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न वार्ता समिति गठन ।

स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न ३ सदस्यि वार्ता समिति गठन भएको छ। शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कानुन सचिब विरेन्द्र बहादुर के.सि.को संयोजकत्त्वमा ऐ कार्यालयका उपसचिव कृष्ण प्रसाद खरेल र शाखा अधिकृत दिपेन्द्र कुमार सिंह सदस्य रहेको वार्ता समिती गठन भएको प्रेस विज्ञप्ती जारी गरेको छ। विज्ञप्तीमा आन्दोलनरत पक्षका प्रतिनिधीसंग समितिका तर्फबाट छलफल गरिने […]

Continue Reading