चुनावी गठबन्धन नजिक कांग्रेस–एमाले
आमनिर्वाचन मिति नजिकिएसँगै नयाँ र आफूलाई पृथक् दाबी गर्ने दल तथा घटकहरू एक ठाउँ आइसकेका छन्। जेनजी विद्रोहपछिको प्रमुख शक्ति बन्ने उद्देश्यका साथ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह र अन्तरिम सरकारका मन्त्रीसमेत रहेका कुलमान घिसिङको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भइसकेका छन्। यसरी नयाँहरू एक ठाउँ आएपछि पुराना दलहरू पनि मोर्चाबन्दी कस्ने […]
Continue Reading