अस्पताल व्यवस्थापन चुस्तदुरुस्त बनाउनुपर्ने : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालको व्यवस्थापन चुस्तदुरुस्त बनाउनुपर्ने बताएका छन । उनले अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई तत्काल आवश्यक सुधार गरि सेवा छिटोछरितो गर्नुपर्ने बताएका हुन ।सोमबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विगत देखि अस्पताल सेवाप्रति नागरिकको गुनासो बढ्दै गएको भन्दै अब गुनासो आउने अवस्थालाई पूर्णविराम लगाउनुपर्नेमा जोड दिए। […]
Continue Reading