१० औं राष्ट्रिय खेलकुद फेरि स्थगित !

आउँदो जेठ ३ देखि १० गतेसम्म हुने भनिएको १०औं राष्ट्रिय खेलकुद फेरि स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२ औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरेको हो । २०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदबाट २०८१ असोजमा कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद गर्ने निर्णय भएको थियो । तर, […]

Continue Reading

मुख्यमन्त्री यामलाल कँडेलद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो एक वर्षे कार्यकालमा कार्य सम्पादन गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले उपलब्धि सार्वजनिक गर्नुभएको हो। ०८० चैत्र २७ गते नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बन्नुभएको थिए । अहिले उहाँलाई कांग्रेसको समर्थन छ भने माओवादी प्रतिपक्षमा छ । कँडेलले कार्यभार सम्हालेदेखि नै उपलब्ध संरचना, […]

Continue Reading

अख्तियारको छापा: ३ करोड हिनामिना उजुरी

वीरेन्द्रनगर उपत्यका नगरविकास समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले छापा मारेको छ । समितिका लेखापाल खड्क रानाले ३ करोड रूपैयाँ हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेपछि सुर्खेत कार्यालयको टोलीले छापा मारेको हो । उजुरीका आधारमा अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ । करिब दुई घण्टा अख्तियारको टोलीले उपत्यका नगरविकास समितिको […]

Continue Reading

एमालेले राम्रो काम गरेकै कारण सत्ताबाट हट्नुपर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सबै गणतान्त्रिक शक्तिको सम्पत्ति भएको बताउनुभएको छ । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको जागरसभालाई सम्बोधन गर्दै कँडेलले गणतान्त्रिक शक्तिको लामो संघर्षबाट यो व्यवस्था स्थापित भएको बताउनुभयो । यसमा नेकपा एमालेको महत्त्वपूर्ण भूमिका रहेको कँडेलले स्मरण गराए । जसले लामो समय […]

Continue Reading

देशलाई पछाडि लैजान खोजेको प्रयास कदापी पुरा नहुने :महासचिव शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरुले वर्तमानमा रोजेको बोटोले देशलाई विनासतर्फ धकेल्ने बताउनुभएको छ । मंगलबार एमाले सुर्खेतद्वारा आयोजित लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ प्रतिगामी षड्यन्त्रका विरुद्ध बृहत जागरणसभालाई सम्बोधन गर्दै पोख्रेलले एमालेले देशलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय बाटोमा हिँडाउन खोजेको दावी गर्दै पञ्चहरुले समाजलाई निकै पछि धकलेको दावी गर्नुभयो । महासचिव पोख्रेलले राजतन्त्रलाई […]

Continue Reading

सुर्खेत उधोग बाणिज्य संघको अध्यक्षमा खड्का निर्विरोध निर्वाचित

सुर्खेत उधोग बाणिज्य संघको अध्यक्षमा हर्ष विक्रम खड्का निर्विरोध निर्वाचित भएका छन् । आज उम्मेदवारी दिने दिनको अन्तीम समयसम्म खड्काको मात्र एकल उम्मेदवारी परेपछी खड्का निर्विरोध निर्वाचित हुनुभएको छ छ । खड्का यसअघीको बाणिज्य संघको निर्वाचनमा लक्ष्मण कंडलेसंग पराजित हुनुभएको थियो । खड्काले वीरेन्द्रनगरमा सुर्खेत सञ्चार केन्द्र सञ्चालन गर्नुभएको छ । अन्य पदाधिकारीमा पनि निर्विरोध […]

Continue Reading

एमाले सुर्खेतले चैत २६ गते गणतन्त्रको पक्षमा बहृत जनसभा गर्ने

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले चैत २६ गते वीरेन्द्रनगरमा जनजागरण सभा गर्ने भएको छ । एमाले सुर्खेतले आज पत्रकार सम्मेलन गदै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनपरिचालन गर्ने उदेश्यले सभाको आयोजना गरिएको जनाएको छ । उक्त सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने भएका छन् । एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाका अनुसार मंगलगढी चोकबाट ¥याली सुरु […]

Continue Reading

वीरेन्द्रनगरमा घरभित्र गोली भेटियो

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बुलबुले टोलस्थित एक घरभित्र गोली भेटिएको छ। स्थानीय युवराज रिजालको घरको छानामाथिबाट छिरेको सो गोली शनिबार बिहान घरभित्र फेला परेको हो। प्रारम्भिक अनुमानमा उक्त वस्तु गोलीको टुप्पो (प्रोजेक्टाइल) जस्तो देखिए पनि यसबारे यकिन पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले शंकास्पद वस्तु भेटिएको र […]

Continue Reading

जाजरकोट भूकम्पमा परी ८ जना घाइते

जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५ दशमलव २ म्याग्निच्युड र ५ दशमलव ५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी आठजना घाइते भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार भूकम्पमा परी रुकुमपश्चिममा दुई र जाजरकोटमा ६ जना घाइते भएको जनाएको […]

Continue Reading

३ मिनेटभित्रै दुई भूकम्प

श्चिम नेपालमा तीन मिनेटभित्रै भूकम्पको दुईवटा धक्का महसुस गरिएको छ। जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार राति भूकम्प गएको हो। शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। उक्त भूकम्प गएको लगत्तै ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण मानिस […]

Continue Reading