वीरेन्द्रनगरमा ४ अर्ब ३८ करोडको बजेट, उपमहानगर बनाउने लक्ष्य

वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उप–प्रमुख निलकण्ठ खनालले १७ औं नगरसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै वीरेन्द्रनगरलाई कर्णालीकै पहिलो उपमहानगर बनाउने दृढता व्यक्त गरे । उप–प्रमुखका अनुसार नगरको बढ्दो शहरीकरणलाई अवसरका रूपमा लिँदै शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरका […]

Continue Reading

राइड सेयरिङ नियमावली स्थगन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्थगन गर्नेगरी भएका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उक्त नियमावली कार्यान्वयन स्थगित नगर्न अन्तरिम आदेश जारी गरेको हो। गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले अदालतले प्रदेश सरकारको एकल अधिकारमा […]

Continue Reading

प्रदेश अस्पतालका तत्कालिन लेखा अधिकृत सहित तिन जनालाई भ्रष्टाचार मुद्दा

प्रदेश अस्पताल, सुर्खेतका तत्कालिन लेखा अधिकृत (अधिकृतस्तर छैठौं) शंकरप्रसाद सुवेदीसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थाबाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैँकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरले आफ्नो जिम्मामा रहेको […]

Continue Reading

हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने अन्तिम तयारीमा

कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले सो बेलिब्रिज निर्माण गरिरहेकोले यही असार महिनाभित्र हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने पक्का भएको हो । डेढ महिना अगाडि खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण कार्य सुरु भएको बेलिब्रिज अन्तिम चरणमा पुगेको नेपाली सेनाका […]

Continue Reading

प्रधानमन्त्रीलाई भेटेपछि जुत्ता लगाउन र दाह्री काट्न अभियानकर्मी बोहरा तयार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट नांगा गोडा पैदल काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन्। प्रधानमन्त्री ओलीलाई भेटेपछि बोहराले हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले जुत्ता लगाउने र दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताएका छन्। बोहरा कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर […]

Continue Reading

वीरेन्द्रनगरमा ३५ बोरा अबैध जडीबुटीसहित गाडी नियन्त्रणमा

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बसपार्क क्षेत्रमा एक गाडीबाट ठूलो मात्रामा अबैध जडीबुटी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भे.१ च. ३५९२ नम्बरको टाटा कम्पनीको गाडीलाई शंका लागि चेकजाँच गर्दा बिना पूर्जी बिल–बिजकको झ्याउजस्तो देखिने ३५ बोरा अबैध जडीबुटी फेला परेको हो । बरामद गरिएको जडीबुटीको तौल करिब २ क्विन्टल ९१ केजी १०० ग्राम […]

Continue Reading

सुर्खेतमा रास्वपाको र्‍याली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । मंगलगढी चौकबाट सुरु भएको र्‍याली वीरेन्द्रचौक हुँदै पुनः मंगलगढी चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य पार्टी सभापति रवि लामिछानेविरुद्ध भइरहेको भनिएको राजनीतिक हस्तक्षेपको विरोधमा जनमत संकलन गर्नु रहेको थियो । ‘जनताको हस्ताक्षर संकलन […]

Continue Reading

इतिहास बुझेर देश विकासमा लाग्न युवालाई मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले युवाले इतिहासको सङ्घर्षलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताका छन् । कर्णाली प्रदेश स्तरीय युवा उद्यमको प्रवर्धन सम्मेलको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् । इतिहासको सहि तरिकाले मूल्यांकन गरेर मात्र यो अनुकुलता र अवसर प्राप्त परिवेशमा देश विकासमा टेवा पुग्नेछ । दलीय व्यवस्थामा कुनै न कुनै राजनीति पार्टी […]

Continue Reading

कर्णाली प्रदेशसभा : प्रतिपक्षी अनुपस्थित भएपछि बैठक स्थगन

कर्णाली प्रदेशसभाको आज बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) उपस्थित नभएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षी दलका सांसद बस्ने कुर्सी खाली भएको उल्लेख गर्दै सभाको परम्परा र कानुनी प्रावधानअनुसार सदन अगाडि बढाउन उपयुक्त नभएको सुझाव दिए। नेता शाहीको सुझावपछि सभामुख गुरुङले आधा […]

Continue Reading

मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच सम्झौता

मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच स्थानीय ज्ञान सीप प्रवर्द्धनदेखि वैकल्पिक ऊर्जा सुधार गर्न एमयू र वीरेन्द्रनगरबिच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबिच नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) र विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकमार गौतमबिच सम्झौता भएको हो । सम्झौतामा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न र सहकार्य गर्ने कुरा उल्लेख छ । दुवै निकायबिच सहयोग र सहकार्यका […]

Continue Reading