पर्वतमा जिप दुर्घटना‚ १३ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन्। बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको […]

Continue Reading

संखुवासभामा खाँदबारी प्रमुखमा थपलिया विजयी

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन्। प्रमुख थपलियाले ८ हजार ३४ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत ल्याएका छन्। घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा खाँदबारी नगरपालिका उपप्रमुख भएका थिए। उपप्रमुखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी […]

Continue Reading

कास्कीको रुपामा एमाले विजयी

कास्कीको रुपा गाउँपालिकामा नेकपामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा एमालेका नबराज ओझाले ५७४९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका गीमाया गुरुङले ४१३७ मत ल्याइन् । यस्तै उपाध्यक्षमा लाल सुबा गुरुङले ५३३२ मत ल्याएर विजयी हुँदा काँग्रेसका नारायण श्रेष्ठ ४१५३ ले पराजित भएका छन् […]

Continue Reading

पाल्पाको निस्दीमा गाउँपालिकासहित सबै वडामा एमाले विजयी

निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मुक्तबहादुर सारू विजयी भएका छन्। उनी ६ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार गोविन्दप्रसाद अर्यालले ३ हजार ४ सय ६६ मत पाएका छन्। ३ हजार १ सय ८६ मतान्तरले सारू विजयी भएका हुन्। उपाध्यक्षमा  एमालेकै तिरनकुमारी श्रेष्ठ विजयी भएकी […]

Continue Reading

पर्वतमा १० वडामा एमाले, १ वडामा गठबन्धन विजयी

पर्वतमा स्थानीय तह निर्वाचनको ११ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार जलजला गाउँपालिकाकाको चारवटा वडामा नेकपा एमाले विजयी भएको छ । यस्तै, महाशिला गाउँपालिकाको वडा नम्बर १ होश्राङदी र वडा नम्बर २ भोक्सिङमा एमालेको प्यानल विजयी भएको हो । बिहादीको वडा नम्बर १ बाच्छामा एमालेका उम्मेदवार चित्रबहादुर गुरुङसहित प्यानल नै […]

Continue Reading

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

सोताङ गाउँपालिकामा मतदाता कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रकारबाट घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । […]

Continue Reading

गोरखाको पहेंलटार मतदान केन्द्रमा काँग्रेस र माओवादी केन्द्रबीच झडप

गोरखामा एक मतदान केन्द्रमा झडप भएको छ । गण्डकी गाउँपालिका ७ पहेलटारस्थित ज्ञानभूमि मावि मतदान केन्द्रमा झडप भएको हो । नेपाली काँग्रेसका कार्यकर्ताले मतदान परिचय पत्र कब्जामा लिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेका थिए । दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । घ्याल्चोक […]

Continue Reading

संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट

संखुवासभाको चैनपुरस्थित एउटा मतदान केन्द्र नजिकै विस्फोट भएको छ । चैनपुर नगरपालिका ४ को बालज्योति आधारभूत विद्यालयभन्दा २० मिटर टाढाको बाँस झ्यांगमा विस्फोट भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । ‘सो विद्यालयमा मतदान केन्द्र थियो, मतदान कार्य सकिइसकेको बेलामा नजिकैको बाँसझ्यांगमा विष्फोटको आवाज आयो’, एसपी राईले भने ‘अहिले नेपाली सेनाको टोलीले […]

Continue Reading

गाउँपालिका अध्यक्षका उम्मेदवारमाथि आक्रमण, आठ घाइते

बागलुङ : बागलुङको बडिगाड गाउँपालिकामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। झडपमा थप सात युवा घाइते भएका छन्। मौन अवधिका वेला बुधबार राति बडिगाड–५ मा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। झडपमा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजन पाइजा, निमेष आचार्य, किरण सुनार र गठबन्धनका पाँच कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। […]

Continue Reading

पैसा बाँडेको आरोपमा मेयरकी उम्मेदवार प्रहरी नियन्त्रणमा

प्रहरीले गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई नियन्त्रणमा लिएको छ। मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटले चालिसेलाई नियन्त्रणमा लिएर ६ घण्टापछि छाडेको हो। बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका ९ वीरकोटमा आचारसंहिता विपरीत उम्मेदवारले पैसा बाँडेको सूचना पाएपछि प्रहरी पुगेको थियो। त्यस ठाउँमा नभेटिए पनि केही दूरीबाट गाडीसहित […]

Continue Reading