दसौँ राष्ट्रिय खेलकुदको मिति पुनः सार्ने बहानाबाजी नगर्नू

सत्तारुढ दल नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले वीरेन्द्रनगरस्थित निर्माणको अन्तिम चरणमा रहेको प्रादेशिक रङ्गशालाबाटै फोन गरेर केन्द्रीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई दसौँ राष्ट्रिय खेलकुदबारे ध्यानाकर्षण गराएका छन् । सोमबार रङ्गशालाको अनुगमन पश्चात शाहीले अब कुनै पनि हालतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनः सार्ने बहानाबाजी नगर्न चौधरीलाई आग्रह […]

Continue Reading

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा सामुदायिक कार्ययोजनाअन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा सामुदायिक कार्ययोजनाअन्तर्गत पैरबी समूहको नेतृत्वमा लागुपदार्थ दुर्व्यसन, बालविवाह, जातीय छुवाछुत, र लैङ्गिक हिंसाका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गुर्भाकोट-६ र १२, भेरीगंगा-११ र १२, लेकबेंसी-१ र ७, र वीरेन्द्रनगर-१ र ११ मा सडक नाटकसहितको र्‍याली र अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका क्रममा प्रदर्शन गरिएका नाटकले समाजमा […]

Continue Reading

हुम्लामा यो वर्ष पहिलोपटक हिमपात

हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यो वर्ष ढिला […]

Continue Reading

एकताको कुरा भनेर पनि धेरै हुने मैले देखेको छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको कुरा गरेर मात्रै नहुने स्विकारेका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो स्विकारेका हुन्। उनले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरू जनआन्दोलनका कुराको पनि धेरै चर्चा गरे पनि पर्याप्त नभएको बताए। उनले अब आफैँ बदलिने र कम्युनिष्ट विचारधारामा […]

Continue Reading

वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । मंगलबार त्यस्ता ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पछिल्लो समय समाजमा हो–हल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनि प्रदूषण गर्ने कार्य बढिरहेको छ । यो विषयमा अत्यधिक जनगुनासो आएपछि चेकजाँचलाई कडा पारिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तो गर्नेहरूका लागि […]

Continue Reading

फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण

फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिएको छ। इन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) र तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको साझेदारीमा सन् २००९ देखि सञ्चालित प्रसव फिस्टुला उपचारले ग्रामीण भेगका फिस्टुला प्रभावित महिलाको उपचारका लागि बनाएको फिस्टुला उपचार केन्द्र हस्तान्तरण गरिएको हो। केन्द्रको आइतवार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र आईएनएफ नेपालका कार्यकारिणी समिति […]

Continue Reading

हुम्लामा भूकम्पको धक्का

हुम्ला जिल्लामा शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रविन्दु हेप्काको आसपास रहेको थियो । यसको तीव्रता ३.९ म्याग्निच्युड थियो । यसअघि असोज ६ गते बैतडी भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Continue Reading

जुम्लामा नूनको अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेसन

साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नून मौज्दात रहेको छ । दसैँ तिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नूनको अभाव नहुने कार्यालका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिए । जिल्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा नून मौज्दात रहेको उनले बताए । यहाँस्थित डिपोमा अहिले एक हजार १६० क्विन्टल […]

Continue Reading

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर घोषणा गर्न तोकिएका १२ सूचक पूरा भएपछि साक्षर घोषणा गरिएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । सिञ्जामा ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर […]

Continue Reading

लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु

लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् । शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद […]

Continue Reading