प्रेस चौतारी कर्णाली प्रदेश समितिद्वारा पत्रकारको सुरक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । चौतारीको केन्द्र, प्रदेश र सुर्खेत जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कँडेल समक्ष श्रमजीवी पत्रकारको हकहित र सुरक्षा ग्यारेण्टी हुनुपर्ने माग गरेको हो । देशमा लोकतन्त्र स्थापना, मानव अधिकारको रक्षा र नागरिकका आवाजलाई बुलन्द गरिरहेको उल्लेख […]

Continue Reading

लागु औषध दुव्र्यसनीबारे पत्रकारलाई अभिमुखीकरण

कर्णालीमा लागु औषध दुव्र्यसनी बढ्दै गएको भन्दै यसको न्युनिकरणको लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । उनिहरुले प्रहरी प्रशासनको मात्रै प्रयास गरेर नहुने भन्दै सबै पक्षले हातेमालो गरेर जानुपर्नेमा जोड दिएका हुन् । लागु औषध दुव्र्यसन रोकथाम अभियान नेपालसँगको समन्वयमा नेपाल पत्रकार महासंघ सुर्खेतले बुधबार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले यसमा स्थानीय सरकार […]

Continue Reading

सुर्खेतमा रेडियो नेपालको ७५ औं वार्षिक उत्सव मनाईयो

सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालको ७५ औं वार्षिक उत्सव तथा हिरक महोत्सवका अवसरमा प्रादेशिक प्रसारण कार्यालय सुर्खेतले आज विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाएको छ । प्रादेशिक प्रसारण कार्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलाप अन्तर्गतको विभिन्न खेलकुद प्रतियोगिताका विजयी भएका कर्मचारी खेलाडीलाई कार्यालय प्रमुख (ईन्जिनियर) अनुराधा थापाले पुरस्कार वितरण गरेकी हुन् । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कुर्ची […]

Continue Reading

पत्रकार महासंघ सुर्खेतको सुचना अधिकारीमा खड्का

पाल पत्रकार महासंघ सुर्खेतको सुचना अधिकारीकाे जिम्मेवारी सुशील खड्कालाई दिइएकाे छ । शाखाका अध्यक्ष सुशीलराज शर्माको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले खड्कालाई सुचना अधिकारी बनाउने निर्णय गरेको हो । पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार खड्कालाई सुचना अधिकारी तोकिएको नेपाल पत्रकार महासंघकाे निर्णयमा उल्लेख छ। महासंघका हरेक गतिविधिलाई सार्वजनिक गर्ने जिम्मवारी दिन खड्कालाई सूचना अधिकारी ताेकिएकाे अध्यक्ष […]

Continue Reading

प्रेस चौतारी नेपालका नवनिर्वाचित केन्द्रीय तथा प्रदेश समितिका पदाधिकारीलाई सम्मान

प्रेस चौतारी नेपाल सुर्खेत शाखाले नवनिर्वाचित प्रेस चौतारी नेपालका केन्द्रीय तथा प्रदेश समितिका सदस्य तथा पदाधिकारीलाई सम्मान तथा बधाई दिएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी प्रेस चौतारी सुर्खेतले हालै विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कर्णाली प्रदेश ईन्चार्ज यामप्रसाद शर्मा, केन्द्रीय सदस्यहरु आकाश तारा बयक, मालती केसी, शेरबहादुर […]

Continue Reading

स्ववियु निर्वाचनमा नेविसंघकाे प्यानल विजयी

मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनको प्यानल नै विजयी भएको छ । अध्यक्षमा नेविसंघका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको हो । सोमबार भएको मतदानबाट नेकपा एमाले निकट अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । सार्वजनिक नतिजा अनुसार खड्काले ११ सय ८७ […]

Continue Reading

धर्नामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित

‘कर्णाली प्रदेश निजामती सेवा ऐन,-०८० लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेश सभाबाट पारित भएको छ । मध्यराति बसेको अधिवेशनको ३१ औं बैठकले उक्त विधेयक पारित गरेको हो ।‎विधेयक यसअघि प्रदेश मामिला समितिमा थियो । सोमबार दिउँसो ३ बजे संसद बैठक बस्ने कार्यतालिका रहेपनि विधेयक नै पास गर्नुपर्ने उद्देश्यसहित राति ९ बजेबाट मात्रै प्रदेश सभा बैठक […]

Continue Reading

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु मतदान सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सम्पन्न भएको छ। सोमबार बिहानदेखि सुरु भएको मतदानमा २८ सय ६४ विद्यार्थीले मतदान गरेका छन्। निर्वाचन अधिकृत खगेन्द्रप्रसाद अधिकारीका अनुसार समानुपातिकतर्फ २८ सय ६२ मत खसेको छ। चार हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा एक हजार ५१९ विद्यार्थी मतदानमा सहभागि भएनन्। निर्वाचन समितिका अनुसार मतपेटिका संकलन पश्चात बस्ने […]

Continue Reading

कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार बेलुका राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताउनुभयो । त्यसका लागि सरकारले आइतबार नै प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने छ । यस्तै अन्य ११ वटा निर्णय भएका छन् । किटनाशक विषादी […]

Continue Reading

रुकुमपश्चिममा सुख्खा पहिरोले विद्युत सेवा अवरुद्ध

रुकुमपश्चिममा निर्माणाधीन नुवाकोटडाँडा–बैरागीठाँटी सडक विस्तारको क्रममा सुख्खा पहिरो खसेपछि विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार बेलुका सडक बिस्तारको क्रममा मुसीकोट नगरपालिका १२ जमारीमा सुख्खा पहिरो खसेपछि विद्युको पोल भाँचिनुका साथै विद्युत लाइनको तारमा समेत समस्या आएको विद्युत वितरण केन्द्र रुकुमपश्चिमले जानकारी दिएको छ । केन्द्रका इलेक्ट्रिकल फोरमेन प्रेम प्रकाश चापागाईका अनुसार सुख्खा पहिरोको कारण […]

Continue Reading