एसईई भोलिदेखि शुरू हुँदै, ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी !

माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सबै तयारी पूरा भएको भन्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार भोलि अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखस शुरू हुने छ । यस […]

Continue Reading

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसईईमा सहभागी हुँदै

यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् । उक्त परीक्षामा साधारणतर्फ तीन हजार तीन सय ३८, प्राविधिकतर्फ एक सय छ, नियमिततर्फ तीन हजार चार सय ४४ र ग्रेड वृद्धितर्फ दुई सय २४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली […]

Continue Reading

१२ वटा क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । ५० आंगिक क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन दर्ता भएको छ । त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकाका ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन नसकेको हो । अरु क्याम्पसमा समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ । आज प्रत्यक्ष र […]

Continue Reading

मध्यपश्चिम विश्वविद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार तेस्रो दीक्षान्त समारोहका अवसरमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन हजार आठ सय ४१ विद्यार्थीलाई दीक्षित गरेका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र समाजशास्त्र गरी सबै संकाय र स्कुलबाट स्नातक तहमा दुई हजार एक सय ८९ […]

Continue Reading

कर्णाली प्रदेशमा यो वर्ष ३७ हजार विद्यार्थीले एसईई दिदै

नियमिततर्फ ३१ हजार आठ सय चार, ग्रेडबृद्धितर्फ ६ हजार एक सय सात र प्राविधिकतर्फ एक हजार तीन सय ४२ विद्यार्थी छन् । गत वर्ष कर्णालीबाट ३५ हजार आठ सय आठ विद्यार्थी एसईईमा सहभागी भएका थिए । यो वर्ष झण्डै दुई हजार विद्यार्थीको संख्यामा वृद्धि भएको हो । गत वर्ष कूल विद्यार्थी संख्याको ५८ प्रतिशत विद्यार्थी […]

Continue Reading

३ दिन देशभरका विद्यालय बन्द गरिने‚ सबै परीक्षा स्थगित

देशभर वर्षासँगै आएको बाढीपहिरोबाट क्षति पुगेपछि सरकारले आइतवारदेखि ३ दिन विद्यालय बन्द गर्ने भएको छ। देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै शिक्षा मन्त्रालयले जानकारी दिएको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। विपद्को घडीमा तीनै […]

Continue Reading

अबदेखि त्रिविमा खुला प्रतिस्पर्धाबाट डीनलगायत पदाधिकारीको नियुक्ति

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा दलका कार्यकर्ता नभइ अबदेखि खुला प्रतिस्पर्धाबाट डीन, सहायक डीन, कार्यकारी निर्देशक, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखलगायत पदाधिकारीहरूको नियुक्ति हुने भएको छ। त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएसँगै अबदेखि खुला प्रतिस्पर्धाबाट उक्त पदाधिकारीहरूको नियुक्ति हुने भएको हो। हालसम्म पनि डीनलगायत पदाधिकारीहरूको राजनीतिक भागबन्डामा नियुक्ति हुँदै आएको थियो। […]

Continue Reading

एसइई नतिजा सार्वजनिक, साढे २ लाख फेल

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन्। […]

Continue Reading

एसईईको नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ । अहिले नतिजा प्रकाशनअघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गर्ने तयारी छ । विद्यार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ […]

Continue Reading

असार दोस्रो साता एसइई नतिजा आउने

माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा आगामी असार दोस्रो हप्ता प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले उत्तरपुस्तिका परीक्षण भइरहेको र छिटै नै प्रकाशित गर्ने लक्ष्य राखिएको जानकारी दिए। उनले भने, ‘आगामी दोस्रो हप्तातिर एसइई परीक्षाको […]

Continue Reading