मुम्बईलाई सहजै हरायो बैंगलोरले
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बैंगलोरले जितका लागि दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर १ बलमा मात्र १११ रन बनायो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४३ रन बनाए । त्यस्तै क्विन्टन डीककले २४ रन बनाउँदा बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ बैंगलोरका लागि हर्सल पटेलले ह्याट्रिक सहित ४ विकेट […]
Continue Reading