जाजरकोटमा फेरी भुकम्प,मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ


फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न अर्को ५.८ रामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि त्रास फैलिएको हो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ ।

मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् । भूकम्प मापन केन्द्रका अनुसार सोमबारको भुकम्प जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निुच्युडको भूकम्प गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *