बादल समूहका एमाले केन्द्रिय सदस्य बनेका २२ जना को को हुन (नामावलीसहित)


नेपाल कम्युनिष्ट पार्टी एमालेको आज बालुवाटारमा बसकेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गदै ७ प्रदेशका इन्चार्जका रुपमा नयाँ जिम्मेवारी तोकेको छ ।

यस्तै नेकपा विभाजनका बेला ओली समूहले तोको जनसंगठनको जिम्मेवारी पनि यथावत राख्ने निर्णय गरेको छ । ओली समूहमा आएका माओवादी केन्द्रका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र प्रभु शाह नेकपा एमालेको स्थायी कमिटीको सदस्यमा मनोनित गर्ने निर्णय समेत बैठकले गरेको छ । यसैगरि २२ जनालाई नेकपा एमालेको केन्द्रिय सदस्यको जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता प्रदिप ज्ञावलीले जानकारी दिएका छन । जसअनुसार केन्द्रिय सदस्यहरुको नाम निम्न अनुसार छ । 

१) रामबहादुर थापा
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) ज्वाला साह
९) टेकबहादुर बलामी
१०) कमल जंग
११) मनोज थापा
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) धर्मराज रेग्मी
१८) डम्बर विष्ट
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) दावा लामा
२२) चन्द्रबहादुर खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *