प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित


प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुखले प्रतिनिधिसभाको बैठक शुरु भएको जानकारी दिनासाथ प्रतिपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए।

आजै दिउँसो साढे तीन बजेसम्मका लागि स्थगित गरिएको संसद् बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *