
नेपालगन्ज ः प्रधानमन्त्री केपी शर्मा ओलीको सिपाmरिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले संसद बिघटन गरी निर्वाचनको घोषणा गरेपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा राप्रपाका नेता धवल शम्शेर राणाले आफु खुशी भएको जनाएका छन् ।
केन्द्रमै समेत निर्वाचन हुनु पर्ने पषमा रहेको राप्रपाका नेता राणाले अब निर्वाचनको तयारीमा लाग्नु पर्ने बताए । निर्वाचनको घोषणा पछि राणाले अब निर्वाचनको तयारीको तयारी गर्नु पर्ने बताए । उनी निर्वाचनको तयारी मात्र नभएर नेपालगन्जका जनताको सेवामा अहिले दिन रात खती रहेका छन् ।
