ट्रक र जेसिबि ठक्कर खादा जेसिबि चालकको घट्ना स्थलमै मृत्यू


अम्बिकेश्वरी संवाददाता : केहिबेर अगाडी पुर्व पश्चिम महेन्द्र राजमार्गको राप्ती सोनारी २ सुखार खोलामा ट्रक र जेसिबि ठक्कर खादा जेसिबि चालक राप्ती सोनारी ४ का बल बहादुर चौधरी को घटना स्थलमै ज्यान गएको छ । भने राप्ती सोनारी ५ का हेमराज बस्नेत गम्भिर घाइते भएका छन । रा १ क ७५२ नम्बरको जेसिबि र ना ६ ख १७२१ नम्बरको ट्रक ठोक्किदा जेसिबि पुलबाट तल खोलामा खसेको थियो । दुबै पश्चिमबाट पुर्व तिर गईरहेको बेला ओभर ट्याक गर्ने क्रममा एक आपसमा थोक्एिको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *