चर्को भाडा असुल्ने तीन अटो कारबाहीमा


May be an image of outdoors

प्रचलित भाडा दर भन्दा अत्याधिक बढी भाडा असुल्ने तीन अटोलाई कारबाही गरिएको छ ।

May be an image of standing and motorcycle

नेपालगन्ज उपमहानगरपालिका भित्र प्रचलित भाडा दर भन्दा अत्याधिक बढी भाडा असुल गरी यात्रु ओसार पसार गर्ने भे.१ ह.३३५२,भे.१ ह.५४५३ र भे.१ ह.२८२० को अटोलाई कारबाही गरिको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले जानकारी दिनुभयो ।

May be an image of outdoors

लकडाउनको मौका छोपी अत्यावश्यक कामको बहानामा यात्रु संग चर्को भाडा लिने ती अटोलाई कारबाही गरिएको हो । अटो र आटो रिक्सा चालकहरुलाई आवश्क कारवाही पछि छतोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *