नेपाल गाँजा बैधानिक महाअभियान शुरु


Cannabis sativa - Wikipedia

नेपालगमा गाँजा खेती गर्न पाउने भनेर महा अभियान शुरु गरिएको छ । घर घरमा रोजगार गाँजा नै नेपालको मुख्य व्यपार भन्ने मुल नाराका साथ गाँजा बैधानिक महाअभियान शुरु गरिएको हो ।


११ सदस्या, एक जना संयोजक, ४ जना सल्हाकार र एक जना अभियन्ताको उपस्थितमा समिति गठन गरिएको छ । जेठ २३ गते बसेको बैठकले नेपाली नागरिकहरुको राष्ट्रियल समिति र उनीहरुको रोहबरमा रही प्रदेश, जिल्ला, नगर र गाँउपालिका समिति बनाउने निर्णय अनुसार काम अगाडि बढाइएको छ । जेठ २४ गते समितिको बैठक बसी सरकार समक्ष माग समेत राखेका छन् । भेलाले माग गरको विज्ञप्ती सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *