नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या


नेपालगन्ज ः आज नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।

आज बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन ।यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन ।

समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *