गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ l दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको ‘बिहानीको मिरमिरेमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा मोडलद्धय सुधीर श्रेष्ठ र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने मिलन श्रेष्ठ र साहिल खानले सम्पादन गरेका छन l

