काठमाडौंबाट नेपालगञ्गका लागि उड्ने क्रममा रहेको श्री एअरलाइन्सको जहाज ट्याक्सी पार्कको घाँसे मैदान तर्फ चिप्लिएको छ ।
पूर्ण क्षमतामा यात्रु बोकेको एन एएनएफ जहाज प्राविधिक समस्या भएपछि घाँसे मैदानतर्फ चिप्लिएको विमानस्थल स्रोतले जनाएको छ । ८० जना यात्रु बोक्न सक्ने क्षमता भएको जहाजमा सामान्य क्षति पुगेको छ

