वैशाखदेखि नै नयाँ शैक्षिक सत्र शुरू हुने


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महिनाबाट शुरू गर्ने तयारी गरेकाे छ ।

वैशाखदेखि शुरू भएर चैतमा सकिने शैक्षिक सत्र कोरोना माहामारीका कारण दुई महिना पछि धकेलिएकाे भएपनि नयाँ शैक्षिक सत्र भने वैशादेखि नै शुरू हुने भएकाे हाे ।

२०७७ सालमा मन्त्रिपरिषद्ले शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र परिवर्तनको अधिकार दिएपछि शिक्षा मन्त्रालयले असार १ बाट शैक्षिक सत्र शुरू हुने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *