संसद् : एमालेकाे नाराबाजी कायमै, राेकिएनन् सभामुख


काठमाडाैँ । बुधबार बसेकाे प्रतिनिधि सभामा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नाे नाराबाजीलाई कायमै राखेकाे छ । बैठक शुरू हुनासाथ लबीमा निस्किएर नाराबाजी गर्न थालेका एमाले सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकाेटाले आफ्नै स्थानमा बस्न आग्रह गरेका छन् ।

यसपछि पनि नाराबाजी नराेकिएपछि सभामुख सापकाेटाले बैठकलाई अघि बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *