विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने


सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने भएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशमा रहेका नेपालीलाई आवद्यिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिने जानकारी दिए।

साथै सरकारले नागरिकता सम्बन्धी समस्या चाँडै समाधान गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *