तटस्थ बसेका रेशम चौधरीले जेलवाटै गरे कित्ता क्लियर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादका क्रममा निर्वाचन आयोगमा सनाखतका लागि उपस्थित हुँदा तटस्थ बसेका रेशम चौधरीले पनि कित्ता क्लियर गरेका छन् । उनले आधिकारीकता विवाद समाधान भए पछि आफ्नो कित्ता क्लियर गरेका हुन् । टिकापुर घटनामा दो षी ठहर गर्दै अदालतको आदेशवाट कारागारमा रहेका नेता रेशम चौधरीले आफू आधिकारिक पार्टीमै रहेको […]

Continue Reading

गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

जापानको राजधानी टोकियोमा जारी टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । बुधबार टोकियो एक्वेटिक सेन्टरमा गौरिकाले महिलाको एक सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।   हिट चरणमा गौरिकाले १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा बनिन् । गौरिका हिट एकमा छिन् […]

Continue Reading

काठमाडौँको बालाजुमा भिषण आगलागी

काठमाडौँको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । बुधबार दिउँसो करिब ४ बजे आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो । बुढाथोकीका अनुसार चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो निभाउनको लागि पानी ट्यांकरहरू पनि परिचालन […]

Continue Reading

टोकियो ओलम्पिकः आज गोरिकाले महिला सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्दै

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको पहिलो हिटमा रहेकी छिन् । हिटको छैटौं लेनमा रहेर गौरिकाले नाइजेरिया, गुएम र मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछिन् ।गौरिका यो विधामा इन्ट्रि टाइमिङमा दोस्रो स्थानमा रहेकी छिन् । उनको इन्ट्री टाइमिङ एक मिनेट ६२ मिलिसेकेन्ड रहेको छ […]

Continue Reading

गुल्मीमा जीप दुर्घटनाः ३ जनाको मृत्यु ६ जना घाइते

गुल्मी:  गुल्मीमा जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । आज बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप मुसिकोट नगरपालिका वडानम्बर–४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी घटनास्थलमै ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु […]

Continue Reading

सुनसरीमा बाँदर आतंक

सुनसरीको देवानगञ्ज गाउँपालिकाका बासिन्दा बाँदरको उपद्रोले आजित भएका छन् । गाउँपालिकास्थित दक्षिणी बस्तीका बासिन्दाहरु दुई वर्षयता बाँदरबाट त्रस्त र आजित भएका हुन् ।खेतबारीमा लगाइएका बालीनाली बाँदरले नाष्ट गर्नुकासाथैै भान्सा कोठा भित्रका खानेकुरा समेत खाईदिने तथा मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी बाँदर आतंकबाट त्रसित बनेका हुन् । देवानगञ्ज गाउँपालिकाको वडा ४ दक्षिणीबस्ती कप्तानगञ्जमा प्रवाशी बाँदरहरुले स्थायी […]

Continue Reading

हेफर नेपालद्वारा २८ महिला सहकारीलाई ‘कृषि एम्बुलेन्स’

बुटवल । कृषि तथा पशुजन्य उत्पादनको सहज बजारीकरणको लागि महिला सहकारीलाई २८ वटा ढुवानीका साधन उपलब्ध गराइएको छ । हेफर इन्टरनेशन, नेपालले ५ वटा प्रदेशका १६ जिल्लाका लागि उक्त ‘भेइकल’ दिएको हो । प्रदेश एकका १ जिल्ला, प्रदेश दुईमा ५, बाग्मतीका ६, गण्डकीका ४, लुम्बिनीका १२ वटा कृषि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने बोलेरो जीप महिला […]

Continue Reading

उत्तर प्रदेशमा डबल डेकर बसलाई ट्रेलरले ठक्कर दिँदा १८ जनाको मृत्यु

उत्तर प्रदेशको बाराबंकीस्थित लखनउ–अयोध्या राजमार्गको सडक छेउ रोकिएको डबल डेकर बसलाई तीव्र गतिमा आएको ट्रेलरले ठक्कर दिएको छ । मंगलबार राति भएको यो दुर्घटनामा १८ जना यात्रुको मृत्यु भएको छ भने २३ जनाभन्दा बढी घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लखनऊस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ । मृतकको […]

Continue Reading

महन्थ ठाकुर पक्ष सरकारमा सहभागी नहुने

काठमाडौंः जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारले भने नजाने स्पष्ट पारेको छ । ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाई दिएको आरोप लगाउँदैै आएको छ । सोमबार ५१ जना केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरु मध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएको थियो […]

Continue Reading

अवैध चिनी र चप्पल बरामद

भन्सार छलि गरेर अवैध रुपमा नेपाल भित्राउन खोजिएको ७० हजार मूल्य बराबरको चिनी र चप्पल बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ गाउँ नम्बर १० बाट बरामद भएको हो । नेपाल भारत सीमाबाट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी गराउनु भयो ।

Continue Reading