१२ बर्षको उमेरमा शुरु गरेको प्रयास १८ बर्षमा सफल

छोटु केवट उमेरले उनी १८ बर्षका छन् । उनी सानै उमेर देखि नै माटोका मुर्ति बनाउन रुचाएका थिए । १२ बर्षको उमेर भएपछि छोटु मुर्ति बनाउने सिप सिख्नका लागि भारत गएर करिब ६ बर्ष बसेर सिप सिखेर घर फर्केका छन् । धार्मिक सद्भाव बोकेको शहर नेपालगन्जमा विजय दश्मीमा पुजा गर्नका लागि दुर्गा माताको मुर्ति निर्माण […]

Continue Reading

रासायनिक मल नपाए पछि रित्तो हात फर्किदै कञ्चनपुरका किसान

धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनु परेको छ। यता कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका […]

Continue Reading

मध्य तथा लामो दुरीको यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्को निर्णय

नेपाल सरकार मन्त्रिपरषद्ले साउनको ४ गते बसेको बैठक र शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको चलानी नं. ३७ साउन ५ गतेको पत्र अनुसार लामो दुरीको यातायात सञ्चालन गर्न निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायत निकाय बाट परीक्षको कार्यक्र सार्बजनिक भएकोले देशका विभिन्न स्थानहरुबाट परीक्षर्थीहरुको आवागमनलाई मध्य नजर गरेर मन्त्रलायको पत्र अनुसार […]

Continue Reading

आज ४३ औं पुष्पलाल स्मृति दिवस

४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल प्रति उच्च सम्मानका साथ स्मरण गर्दै नेकपा एमाले नेता तथा कार्यकर्ताहरुले स्मृति दिवस मनाएका छन् । स्मृति दिवस समरोहमा देवराज भार,सुर्य ढकाल,किस्मत कुमार कक्षपति,एकमाया बिक,पुजन बिश्वकर्मा लगाएतका नेकपा नेता तथा कार्यकर्ताहरु द्वारा नेपालगन्ज पुष्पलाल चोकमा अवस्थित पुष्पलाल को सालिकमा माल्यार्पन गरेका छन् […]

Continue Reading

घट्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ। दुईदिनदेखी नेपाली बजारमा सुनको भाउ घटेको हो । अघिल्लो हप्ता दैनिक रुपमा बढीरहेको सुनको भाउ बुधबार र विहिबार भने घटेको हो । हिजो सात सय रुपैयाले घटेको सुनको भाउ आज विहिबार पनि सात सयले नै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार ९२ हजार ५०० […]

Continue Reading

टोकियो ओलम्पिकको उद्घाटनमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने सम्भावना

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको जानकारी दिएका छन् । जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरुसँग भन्नुभयो, “१५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरुसँगै ७० देशका खेलकुद मन्त्रीहरु उद्घाटन समारोहमा […]

Continue Reading

किसान श्रेष्ठसँग सति जान सक्दिनँ : महेश बस्नेत

नेकपा एमालेका केपी शर्मा ओली पक्षका नेता महेश बस्नेतले आफू माधव कुमार नेपाल पक्षमा नजाने बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले किसान श्रेष्ठसँगको सम्बन्ध राजनैतिक मात्र भएको बताउँदै गूट परिवर्तन नगर्ने उल्लेख गरेका हुन् । ‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो । पौरानिकखालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो […]

Continue Reading

एक हजार ९१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि,३० जनाको मृत्यु

नेपालगन्जः पछिल्लो २४ घण्टामा एक हजार ९१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४७५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६३७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४।६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Continue Reading

चीनमा बाढी : १२ जनाको मृत्यु

मध्य चीनमा भारी वर्षापछि आएको भीषण बाढीले कयौं मानिसहरु विस्थापित भएका छन् । प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् । अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण जिन्जाओ शहरमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । बाढीकै कारण एक […]

Continue Reading

नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री : कारबाहीको माग

काठमाडौंः  श्री बिआईटी उद्योगले ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरेको र त्यसले उत्पादित खाद्यवस्तु बिगारेको भन्दै कारबाहीको माग गरेको छ ।   श्री बिआईटी उद्योगले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरी आफूहरुले उत्पादन गरेको करोडौं रुपैैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र क्रन्जी ड्यामेज भएको आरोप लगाउँदै सो […]

Continue Reading