घिउः आयुर्वेदमा किन सर्वोत्तम मानिएको छ ?

घिउ-स्मृति, मेधा, उर्जा, बलवीर्य, ओज, कफ र वोसावर्धक हो । यसले वात, पित्त, ज्वरो र विषालु पर्दार्थ नष्ट गर्छ’ चरक संहिता । भातमा एक चम्चा घिउ मात्र थपिएदिए स्वाद दोब्बर बढ्छ । अरु कतिपय खानेकुराको स्वाद र गुणवत्ता बढाउन पनि काइदा हुन्छ, घिउ । भनिन्छ, घिउले खानेकुरालाई शुद्धिकरण गर्छ । हाम्रा पितापूर्खाहरुले खानाका साथ घिउ […]

Continue Reading

१० वर्षपछि सल्यान सरे राउटे

फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो । गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मङ्गलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरु पुनः सल्यानमा पुगेको […]

Continue Reading

लागु औषध दुव्र्यसन विरुद्धको दिवसमा नाकामा सचेतिकरण अन्तरक्रिया

बाँके : लागु औषध दुव्र्यसन विरुद्धको ३४ औं अन्तराष्ट्रिय दिवसका अवसरमा नेपालगन्जको जमूनाह नाकामा आज सचेतिकरण कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेको अयोजनामा जिल्ला प्रहरी कार्यालय, लाागु औषध व्यूरोलगायतको समन्वयमा नाकामा सचेतिकरण कार्यक्रम गरिएको हो । बाँकेका एसपी ओम रानाका अनुसार दुई देशका सुरक्षा अधिकारीको उपस्थितिमा कार्यक्रम गरिएको छ । खुला सीमानाकाका […]

Continue Reading

भादा नदिमा हामफाली आत्महत्या गर्न खोज्ने महिलाको सकुशल उद्दार

बर्दिया : नदिमा बग्दै गरेको एम महिलाको सकुशल उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका अन्तर्गत सडकमा पर्ने भादा नदिमा बगेकी महिलाको हिजो साझ उद्धार गरिएको हो । भादा नदिमा ति महिलाले आत्महत्याको प्रयास गर्दै हामफाल्न खोजेको भन्ने खबर प्राप्त हुदासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनलाई बग्दै गरेको […]

Continue Reading

युवा दलितको आक्रोश र गैरदलितकोे छटपटी

दलित र गैरदलितको विषयमा कुरा गर्दा दलितमा खासगरी युवादलितमा जातप्रथाप्रति तीव्र असन्तोष देखिन्छ । उच्च जातका व्यक्तिहरूमा जात बचाउन सकिएन भन्ने ठूलो चिन्ता छ । दलितलाई जातप्रथा अझै हटेन वा हटाउन सकिएन भन्ने ठूलो चिन्ताले सताएको छ । यो चिन्ता युवा दलितमा बढी देखिन्छ । यसरी नै बाहुनक्षत्रीमा, कसरी जातप्रथा बचाइराख्न सकिन्छ भन्ने ध्याउन्न देखिन्छ […]

Continue Reading

थारु आयोगमा थप दुई जना सदस्य नियुक्त भएपछि आयोगले पायाे पूर्णता

काठमाडौं, असार १० गते । थारु आयोगमा थप दुई जना सदस्य नियुक्त हुनुभएपछि आयोगले पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिसमा विहिबार आयोगमा सदस्य नियुक्त गर्नुभएको हो । नियुक्त हुनुभएका आयोगका सदस्यमा डा. उमाशंकरप्रसाद चौधरी (नवलपरासी) र शान्ति मोदी थारु (मोरङ) रहनुभएको छ । यसअघि भोलाराम चौधरी (सुनसरी) र सुबोधसिंह थारु (बाँके) […]

Continue Reading

कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७८।७९का लागि कूल १ अर्ब १७ करोड ३४ लाखको बजेट प्रस्तुत

कोहलपुर। कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७८।७९का लागि कूल १ अर्ब १७ करोड ३४ लाखको  बजेट प्रस्तुत गरेको छ । कोहलपुर नगरपालिका आर्थिक विकास समित संयोजक डिल बहादुर परियारले आर्थिक बर्ष ०७८।७९ को बजेट प्रस्तुत गरेका थिए । संयोजक  परियारले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम कार्यपालिकाको बैठकको निर्णय अनुसार […]

Continue Reading

डुडुवा गाँउपालिकाकाे बजेट कति छ ? याे पढ्नुहाेस ।

डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बिहीबार बसेको नवौ गाउँसभाले दुई वटा विधियेक, ७० बुंदे निति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड १९ लाई समेत लक्षित […]

Continue Reading

उप–महानगरपालिकाकाे बजेट यस्ताे

नेपालगन्ज उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ । बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिकवर्षका लागि बजेट सार्वजनिक गर्नुभएको हो । बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले नगरका २३ वडाका लागि २८ करोड बजेट विनियोजन भएको […]

Continue Reading

बजेट आउदै दाेष काेराेनलाई

नेपालगन्ज । बाँके र बर्दियाका स्थानीय सरकारहरुले असार १० गते बिहिबार नयाँ आर्थिक वर्षका लागि बजेट तर्जुमा गरिरहेका छन् । उनीहरुले कोरोनाका कारण विकास निमार्ण प्रभावित भएको र आन्तरिक कर निकै कम उठेको जनाएका छन् । पालिकाहरुले कम्तिमा पनि ७ करोड आन्तरिक कर उठाउने लक्षय राखे पनि आधाभन्दा कम कर उठेको भएको जनाइएको छ । […]

Continue Reading