अध्यादेश ल्याउनु सरकारको बाध्यता: प्रवक्ता कार्की (भिडियो सहित )
काठमाडौं, भाद्र १० । कानून, न्याय तथा संसदीय मामिला मंत्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले बाध्ययात्मक अवस्थाका कारण अध्यादेश ल्याएको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भैरहँदा सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गर्नु भएको […]
Continue Reading