जुम्लामा रैथाने बाली संरक्षण गर्न ७ ओटा पकेट क्षेत्र निर्धारण

जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातओटा पकेट क्षेत्र छुट्याएको छ । एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेती प्रोत्साहन गर्न र कृषिलाई व्यावसायिक बनाउन गाउँपालिकाभित्र सातओटा पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले फापर क्षेत्र, ओखर पकेट क्षेत्र, आलु पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रसहित सातओटा […]

Continue Reading

सन् २०२१ भित्रमा खोप लगाई सक्छौँः प्रधानमनत्री ओली

नेपालगन्जः प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड ( १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार समुद्घाटन गर्नुभयो । सन् २०२१ भित्र सबैलाई कोभिड ( १९ विरुद्धको खोप लगाईसक्ने गरि सरकारले प्रयास अघि बढाएको बताउनुभएको छ । कोभिड ( १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार समुद्घाटन […]

Continue Reading

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विद्यार्थीहरुको संख जुलुस

काठमाडौंः  नेपाल आयल निगमले पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् । विद्यार्थी संगठनहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका लागि असार २४ […]

Continue Reading

कोरोना नियन्त्रणमा उत्कृष्ठ कार्य गर्ने प्रहरी निरीक्षक खड्का सम्मानित

बाँके : नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ ले नगरमा कोरोना नियन्त्रण, व्यवस्थापन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिल्ली बहादुर खड्कालाई सम्मान गरेको छ । कार्यक्रममा वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले नगरमा कोरोना नियन्त्रण, व्यवस्थापन,लकडाउन कार्यान्वयन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनसँगै नगरमा शान्तिसुरक्षा […]

Continue Reading

रेडपाण्डाको छाला र भालुको पित्ता सहित ३ बाँके प्रहरी नियन्त्रणमा

बाँके : नेपालगञ्ज बाँके प्रहरीले संरक्षित रेड पाण्डाको छाला र भालुको पित्तसहित ३ जनालाई नियन्त्रणमा लिएरको छ । उक्त कारोवारमा संलग्न मानिसहरुलाई नियन्त्रणमा लिएपछि पत्रकार सम्मेलन गरेर सर्वजनिक गरेको हो । लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ्ग र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक […]

Continue Reading

नेपालगन्जमा हात्ती आयो हात्ती आयो फुस्सा ‘आकाशे पुलको बजेट अन्यत्रै विनियोजन’

नेपालगञ्ज : नेपालगन्जमा हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखान जस्तै भएको छ । नेपालगञ्जबासीको लागि ठूलो सपना थियो, तर त्यो सपना नेपालगञ्ज उपमहानगरपालिकाले चकनाचुर बनाएको छ । नेपालगञ्ज शहर नगरपालिकादेखि उपमहानगरपालिका भइसक्यो, अझ महानगर बनाउने कुरा चलिरहेको छ । बढ्दो शहरीकरणको चाप र जनसंख्या उस्तै गतिमा बढिरहेको छ । बढ्दो जनसंख्यासँगै नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न […]

Continue Reading

पहिलो खोपको कथा

झाडाबान्ता, प्लेग र ब्ल्याक डेथ (इन्फ्लुएन्जा)जस्ता अनगिन्ती महामारी सामना गरिसकेको यो संसारले एक पटक पुनः कोभिड १९ जस्तो घातक महामारीसँग जुझिरहेको छ । नेपालजस्तो खोपको जोगाड गर्न नसक्ने देशहरूका लागि भने यो महामारीले लामो समयसम्म दुःख देला कि भन्ने डर पनि उत्तिकै छ । त्यसो त संसारभरि नै अन्य राहतहरूसँगै भ्याक्सिन पनि तत्काल पुर्याउन सकियोस् […]

Continue Reading

नागढुंगा–सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौंः राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा–सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।  समितिको शुक्रबार बसेको बैठकले नागढुंगा–सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सक्नेगरी गर्न र आयोजनाका अध्यावधिक प्रगति लगायत सम्पूर्ण विवरण विभागको वेवसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरुको […]

Continue Reading

अम्बिकेश्वरी सेवा सुविधा यातायात प्रालि द्वारा आफ्ना कर्मचारीहरुलाई पोसाक वितरण

अम्बिकेश्वरी यातायात प्रालिले आफ्ना कर्मचारीहरुलाई पोसाक वितरण गरेको छ । प्रालिका कर्मचारीहरुलाई छुट्टै पहिचान देखाउने उद्देश्ले टिसर्ट वितरण गरिएको हो । वितरण गरिएको पोसाक टिसर्टमा प्रालिको लोगो र नाम अंकित गरिएको छ । बसपार्कमा कर्मचारीहरुले पोसाक विन यात्रुहरु सँग कुरा गर्न गह्रो हुने तथा अवहेलना समेत गरिरहेकोले त्यसलाई मध्य नजर गर्दै प्रालिमा काम गर्ने कर्मचारीहरुलाई […]

Continue Reading

बाङ्ग्लादेश आगलागी कम्तीमा ४९ जनाको मृत्यू

बाङ्ग्लादेशको राजधानी ढाकानजिक एउटा खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा कम्तीमा ४९ जना मारिएका छन्।थुप्रै कामदारहरू हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अग्निनियन्त्रक एक अधिकारीले बीबीसीलाई बताए।विवरणहरूमा जनाइएअनुसार मानिसहरू भवनभित्रै रहेका बेला स्थानीय समयअनुसार बिहीवार राति आगलागी शुरू भएको थियो। आगलागीको कारणबारे अहिलेसम्म स्पष्ट भएको छैन।आगो नियन्त्रणमा लिन दर्जनौँ अग्निनियन्त्रक एकाइले रातभरि प्रयास गरेका थिए। छ तले […]

Continue Reading