जंगली बँदेलको आक्रमणबाट बैतडीमा एकजना प्रहरी हवल्दार घाइते
बैतडी : जंगली बँदेलको आक्रमणबाट बैतडीमा आज एकजना प्रहरी हवल्दार घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहार रहेका छन्। महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका राम घर बिदामा आएका बेला बँदेलले आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। आइतबार बिहान घर नजिकैको […]
Continue Reading