नागढुंगा–सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन
काठमाडौंः राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा–सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले नागढुंगा–सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सक्नेगरी गर्न र आयोजनाका अध्यावधिक प्रगति लगायत सम्पूर्ण विवरण विभागको वेवसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरुको […]
Continue Reading