नेपालमा एकैदिन ४६ सय ३६ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?
काठमाडौँ। नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्न थालेको छ । गएको सातादेखि दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको छ । सरकारले पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ५६ परिक्षण गर्दा मुलुकभर थप ४६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि शुक्रबार ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले […]
Continue Reading