एमाले बाँकेले गर्यो अधिवेशनका लागि लोगो सार्वजनिक
नेकपा एमाले बाँकेले ८ औँ जिल्ला अधिवेशनका लागि लोगो सार्वजनिक गरेको छ । नेकपा एमाले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बाँकेका संचारकर्मी विच लोगो सार्वजनिक गरिएको हो । एमालेको जिल्ला अधिवेशन आगामी २३ र २४ गते हुने छ । एमाले जिल्ला अध्यक्ष निरक गुरुङ र नेकपा एमाले प्रचार समिती संयोजक डिल्ली विसीले आज सामुहिक […]
Continue Reading