आज पनि काठमाडौंमा एमसीसीबिरुद्ध प्रदर्शन
काठमाडौं– एमसीसी खारेज गर्न माग गर्दै आएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मालेसहितमा राजनीतिक दलहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। एमसीसी संसद्बाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेल, नेकपा मालेका महासचिव सीपी मैनालीसहितका नेताहरुको अगुवाइमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको हो। कार्यक्रममा बोल्दै नेकपा (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री […]
Continue Reading