दरबार हत्याकाण्डमा आफूलाई मुछेकोमा पूर्वराजाको आक्रोश
पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्। वीरगन्जमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएको घटनामा आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको भन्दै आक्रोश पोखेका हुन्। पूर्वराजा शाहले राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा […]
Continue Reading