प्रधानमन्त्री देउवा बालकोटमा
काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । बिहीबार बसेको सत्ता गठबन्धको बैठकलगत्तै देउवा ओली निवास बालकोट गएका हुन् । प्रधान मन्त्रीको सचिवालयका अनुसार गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा सहमति जुट्न नसकेपछि एमालेको सहयोग माग्न देउवा बालकोट गएका हुन् । बालुवाटारमा बसेको गठबन्धनमा रहेका चार दलका […]
Continue Reading