राप्तीसोनारीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा२ जनाको मृत्यु भएको छ।

साउन ३२ बाके सोमबार बिहान करीब ६ बजे बाकेको राप्तीसोनारी गाँउपालिका अगैया भन्दा पुर्बपर्ने सिकटामा मालबाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो । बर्दिया बासगढी ८ का चेतन बोहोरा र प्रदिप चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।पश्चिमदेखी पुर्वतर्फ जाँदै गरेको ना६ख ६७९९ नम्बरको ट्रकले लु६प १८२२ नम्बरको मोटरसाईकललाई […]

Continue Reading

नेपालगन्जका सडकमा छाडा गाइ गोरुले दुर्घटनाको जोखिम बढाएका छन् ।

साउन ३२ बाके नेपालगन्ज सहित ग्रामीण सडकमा गाई गोरुले सास्ती दिने गरेका छन् । नेपालगन्जका सडकमा छाडा गाइ गोरुले दुर्घटनाको जोखिम बढाएका छन् । भने गाउँमा धानबालीमा नोक्सानी पुरयाएका छन् । जानकी गाउँपालकिाका किसान जोखन प्रसाद खटिकले छाडा गाइ गोरुले धानबाली नोक्सान गरेको बताउनुभयो। यहाँ त हाम्रो धानबाली छाडा गाइ गोरुले सखाप पारिसके उहाँले भन्नुभयो–‘जनप्रतिनिधिले […]

Continue Reading

सशस्त्र प्रहरीद्वारा डेढ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

बाँके साउन ३१ गते ।सशस्त्र प्रहरीले आज करिव डेढ लाख बराबरको अवैध सामान बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवाबाट अवैधरुपमा चोरी पैठारी गरि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको हो । सशस्त्र प्रहरी नायव निरीक्षक योगेन्द्र बहादुुर शाही नेतृत्वको टोलीले १ लाख ४२ हजार मूल्य बराबरको सामान बरामद […]

Continue Reading

प्रोफेसर डिल्ली वलिले मरीचमान सिंह श्रेष्ठको राजनीतिक तथा जिबनी कथा लेख्नुभएको छ।

साउन ३१ प्रोफेसर तथा पुर्ब सस्कृती केन्द्र बिभाग टियु किर्तिपुरका मुख्य डिल्ली वलिले मरीचमान सिंह श्रेष्ठको राजनीतिक तथा जिबनी कथा लेख्नुभएको छ। २००७ साल यता एउटा अवधिमा सबैभन्दा बढी समय प्रधानमन्त्री हुने ब्यक्ति हुन।१९९७ मा जन्मेका उनमा २०११ साल देखि राजनीतिमा प्रवेश गरेको देखिन्छ । २०११ सालमा काङ्ग्रेस नेता नेब बहादुर मल्ल माथि भएको साघातिक […]

Continue Reading

डिल्ली वलिले मरीचमान सिंह श्रेष्ठको राजनीतिक तथा जिबनी कथा लेख्नुभएको छ।

साउन ३१ प्रोफेसर तथा पुर्ब सस्कृती केन्द्र बिभाग टियु किर्तिपुरका मुख्य डिल्ली वलिले मरीचमान सिंह श्रेष्ठको राजनीतिक तथा जिबनी कथा लेख्नुभएको छ। २००७ साल यता एउटा अवधिमा सबैभन्दा बढी समय प्रधानमन्त्री हुने ब्यक्ति हुन।१९९७ मा जन्मेका उनमा २०११ साल देखि राजनीतिमा प्रवेश गरेको देखिन्छ ।२०११ सालमा काङ्ग्रेस नेता नेब बहादुर मल्ल माथि भएको साघातिक आक्रमणले […]

Continue Reading

भवन तथा सौचालय सार्बजनिक फुलटेक्रा माबीको

बाँके साउन ३१ गते ।नेपालगञ्ज-६ फुलटेक्रास्थित प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय फुलटेक्रा माविले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण आज सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत वर्माको सभापतित्व एंव जिल्ला समन्वय समितिका संयोजक समेत रहनुभएका विद्यालयका कानुनी सल्लाहकार अजय श्रीवास्तवको प्रमुख आथित्यतामा नयाँ भवन तथा शौचालय निर्माणको विवरण सार्वजनिक गरिएको […]

Continue Reading

म्याच चलिरहेको बेला एक दर्शक स्ट्यान्डबाट उठेर मैदानमा आउँछन्।

साउन ३१ बाके भारत र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट लर्ड्समा भइरहेको छ। यी दुई देशबीचको टेष्ट चलिरहेको बेला एक रोचक दृश्य मैदानमा देखिएको छ। म्याच चलिरहेको बेला एक दर्शक स्ट्यान्डबाट उठेर मैदानमा आउँछन्। उनले भारतीय टिमको जस्तै जर्सी लगाएका हुन्छन्। जर्सीमा प्रायोजक र बीसीसीआई लोगो पनि थियो। यो संगै सेतो रंगको जुत्ता पनि उनले लगाएका थिए। […]

Continue Reading

स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)’ बाट ग्रसित बालकको उपचारमा सहयोग जुट्न थालेको छ ।

विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालक मोहम्मद उस्मान अलीको उपचारमा सहयोग जुट्न थालेको छ । ‘स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)’ बाट ग्रसित बालकको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ती बालकमा जन्मिएको तीन महिनामै एसएमए रोगको लक्षण देखिएको परिवारले जनाएको […]

Continue Reading

एमाले बाँकेको १७ औँ पूर्ण बैठकलाई सम्बोधन गर्दै शंकर पोखरेल

साउन २९ बाके नेकपा (एमाले) स्थायी समिति सदस्य शंकर पोख्रेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन लत्याउँदै ‘ल्याङ–ल्याङ’ गरि पार्टीलाई कमजोरी बनाउने छुट कसैलाई नभएको बताएका छन् । उनले नेपाल पक्षलाई इङ्गित गर्दै सहमतिका नाममा अनन्तकालसम्म अल्झाई राख्न नपाइने बताए । एमाले बाँकेको १७ औँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, पार्टीको निर्देशन नमान्ने र […]

Continue Reading

स्पेनिस लिग लालिगा नया सिजन सुरु

स्पेनिस लिग लालिगा नया सिजन सुरु भ्यालेन्सिया ले लिगको पहिलो खेल  जितबाट  सुरुवात गरेको छ भ्यालेन्सियाको जितमा कार्लाेस सोलेरले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो ।भ्यालेन्सियामा शुक्रबार राति भएको खेलको तेस्रो मिनेटमा नै घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । ह्युगो गुइलामोन सिधै रातो कार्ड […]

Continue Reading