चिनियाँ ब्रान्डको मोटरहेड मोटरसाइकल सार्वजनिक

 चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ । मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो । आज सार्वजनिक भएको मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा ४ लाख ५ हजार रुपैयाँ पाइने छ भने यसमा २२३ सीसी क्षमताको इन्जिन रहेको छ । यो बाइकले […]

Continue Reading

राप्ति सोनारी ८ शमसेरगंजका असल र मिलनसार थापाको निधन

सम्बाददाता डम्बर केसी बाँकेको राप्तिसोनारी गाउपालिका ८ शमसेरगंजका ३५ बर्सिय सुर्य बहादुर थापाको गए राति निधन भएको छ l थापाको निधन करिब बिहान २/३ बजे तिर भएको थियो साझ उनि आफ्नो घरमा सुतेका थिए बिहान पख उनको निधन भएको हो l थापाको अन्त्येस्टि आज बिहान १० बजे शमसेरगंजको राप्ती घाटमा गरिएको हो l थापाको श्रद्दान्जलीका […]

Continue Reading

नेपालगन्जको सदरलाइनमा सञ्चालन लाइफलाइन जनरल हस्पीटल

नेपालगन्जमा लाइफलाइन जनरल हस्पीटल प्रालि सञ्चालनमा ल्याइएको छ । सदरलाइनस्थित हस्पीटलको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, डा. गोपाल श्रेष्ठले शुभारम्भ गर्नुभएको हो । शुभारम्भसँगै नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा हरेक शनिवार निुशल्क जाँच तथा परामर्श सेवा समेत शुरु गरिएको छ । सर्व साधारणका लागि विहान १० वजेदेखि १ वजे सम्म सो सेवा शुरु गरिएको […]

Continue Reading

सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालको श्रेणीमा राखेपछि भाडामा दिएका सटर हटाउन शुरु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको परिसरमा रहेका सटरहरुमा शुक्रबार साँझ डोजर लगाएर भत्काइएको छ । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर बुधबार राति खाली गराइएको थियो । सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालको श्रेणीमा राखेपछि सटर हटाएर अब पर्खाल लगाउने श्रेष्ठले बताए । विशिष्टकृत अस्पताल भएपछि अस्पताल क्षेत्रमा […]

Continue Reading

कारवाहीको माग गर्दै पैदल नेपालगञ्ज देखि काठमाडौँ

बाँके,  बाँकेमा भएका पछिल्ला दुई घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रा शुरु गरेका छन् । जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र गत वर्षदेखि बेपत्ता रहेकी नेपालगन्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै उनीहरुले पैदलयात्रा शुरु गरेका हुन् ।मृतकका आफन्त र राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज […]

Continue Reading

विद्युतीय धरापमा परी बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु

बर्दिया,असोज २ गते । बर्दियामा गएराती धान खेतमा बँदेल लगायतको जंगली जनावर धपाउन बिछाएको विद्युतीय धरापमा (पासो) परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको गएराती १२ बजेको समयमा विद्युतीय धरापमा परि मृत्यु भएको वर्दिया […]

Continue Reading

दशैँ र तिहार र छठलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा (भिडियो सहित )

सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् देशका ८५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको हो । सहुलियत पसलहरुमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएको छ । काठमाडौंमा थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र […]

Continue Reading

हराएका र चोरी भएका मोटरसाइकल हस्तान्तरण (भिडियो सहित )

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान तथा चोरी भइ भेटिएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले २४ वटा हराएका मोटरसाइकल र स्कूटर काठमाडौं उपत्यकाबाट […]

Continue Reading

भन्सार छलि ल्याउदै गरेको सामान सशस्त्र प्रहरीद्वारा बरामद

नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर नजिकैबाट आज सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ । विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक योगेन्द्रबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको १ लाख ५८ हजार ६ सय ४० रुपैयाँ बराबरको किराना, हार्डवयर र मोटर पार्टस सामान बरामद गरेको हो । बरामद गरिएको सामान थप कारवाहीका […]

Continue Reading

बाँकेमा भन्सार छली ल्याइएको अबैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले एक लाख बराबर मुल्यको अबैध सामान बरामद गरेको छ l नेपालगंज उपमहानगरपालिका वडा नम्बर-१० बिधुत कार्यालय जाने बाटोमा भन्सार छली ल्याइएको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो l जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको सामान लत्ताकपडा, मिक्चर मेसिन ,मोबाइल कभर, छोगड़ा लगायतका विभिन्न सामान अन्दाजी मूल्य […]

Continue Reading