२७ लाख लिएर हुइँकिएको त्यो कार
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरलाई एउटा सूचना आयो जुवातास खेलाई सोबाट आर्जन गरेको नगद रुपैयाँ लिएर एउटा गाडी आउँदैछ । २६ गते अन्दाजी ८ बजे रातिको समयमा पेप्सीकोलाबाट भक्तपुरको सानोठिमी तर्फ आउँदै गरेको बा. २१ च ३८३९ नं.को नीलो रंगको कारलाई प्रहरीले चेकजाँच गर्न रोक्यो । परिसर भक्तपुरमा कार्यरत प्रहरी निरीक्षक शशीघर शर्मा र सुदन […]
Continue Reading