सर्वोच्चमा तीन न्यायाधीश सिफारिस
न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस गरेको छ। चार पद रिक्त भए पनि परिषद्ले तीन जनाको नाम सिफारिस गरेको छ। अब संसदीय सुनुवाइको प्रव्रिmया अघि बढ्ने छ। सुनुवाइ पूरा भएपछि न्यायाधीशको नियुक्ति हुने छ। परिषद्ले कानुन व्यवसायीबाट एक र उच्च अदालतका मुख्य न्यायाधीशबाट दुई जनालाई सर्वोच्चमा सिफारिस गरेको प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए। […]
Continue Reading