केपी ओली भन्छन् : नेताहरु जनताको सेवक हुन्, घमण्ड गर्नु हुँदैन
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले मंगलबार शपथग्रहण समारोहमा बोल्दै सो कुरा बताएका हुन् । उनले घमन्डी र अहंकारी नेता नहुने पनि बताए। उनले नेतालाई जनताको सेवक भएको भन्दै सभ्य र सरल हुनुपर्ने बताए । उनले […]
Continue Reading