प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउन अन्तराष्टिय समुदायलाई आग्रह
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्टिय समुदायलाई आग्रह गर्नुभएको छ । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उहाँले नेपाली नागरिक सबैलाई पुग्ने गरि कोभिड १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दे सहयोग गर्न आग्रह गर्नुभएको हो । […]
Continue Reading